देशका प्रमुख नदीहरू सामान्य अवस्थामा, बाढीको तत्काल खतरा छैन
काठमाडौँ, ११ असार । देशका प्रमुख नदीहरूको बहाव हाल सामान्य अवस्थामा रहेको जल तथा मौसम विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार बिहानको मापनअनुसार कोशी, कर्णाली, नारायणी, महाकाली, कमला,...