सुदूरपश्चिमका मन्त्री चौधरी बर्खास्त, नाउपाको संघ र प्रदेश सरकारबाट समर्थन फिर्ताको चेतावनी
काठमाण्डौ, २० असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन्। चौधरी बर्खास्त भएसँगै सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी (नाउपा) आन्तरिक...