बागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा ठूलो वर्षाको सम्भावना
काठमाडौँ, ५ साउन । सुदूरपश्चिम प्रदेशसहित देशका विभिन्न भागहरूमा रातिदेखि नै वर्षा भइरहेको छ। कैलाली, कञ्चनपुर र सिन्धुपाल्चोकमा बिहानपख भारी वर्षा भए पनि अहिले केही कमी आएको मौसम पूर्वानुमान...