काठमाडौँमा गुण्डाविरुद्धको ‘अपरेशन’ जारी, प्रहरीको कडा निगरानी
काठमाडौँ, १७ साउन । उपत्यकामा गुण्डागर्दी र आपराधिक गतिविधिविरुद्धको प्रहरी अभियान रोकिने छैन भन्ने जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारीले स्पष्ट पारेका छन् । उनका अनुसार, “गुण्डाहरूले टाउको...