वर्ल्ड यूथ सभात च्याम्पियनशिपमा नेपालका बसिल त्वायनालाई रजत पदक
ताशकेंट, उज्बेकिस्तान, ११ साउन । उज्बेकिस्तानको ताशकेंट शहरमा जुलाई २३ देखि २७ सम्म सम्पन्न वर्ल्ड यूथ सभात च्याम्पियनशिप २०२५ मा नेपालका बसिल त्वायनाले उल्लेखनीय प्रदर्शन गर्दै रजत पदक जित्न...