अवैध डलरसहित त्रिभुवन विमानस्थलबाट तीन जना नियन्त्रणमा
मुख्य बुँदा त्रिभुवन विमानस्थलबाट २८,९०० अमेरिकी डलरसहित तीन जना पक्राउ काठमाडौँ र सिन्धुपाल्चोकका व्यक्ति संलग्न चीनको ग्वाङझाउ जाँदै गर्दा पक्राउ दुई जनाबाट १०/१० हजार, एकबाट ८,९०० डलर बरामद अनुसन्धानका...