शुक्लाफाँटा नगरपालिकाले छ महिनामा ७१ लाखभन्दा बढी आन्तरिक राजस्व सङ्कलन
मुख्य बुँदा शुक्लाफाँटा नगरपालिकाले छ महिनामा रु ७१ लाख ४२ हजार आन्तरिक राजस्व सङ्कलन मुख्य कार्यालयबाट रु २७ लाख, वडा कार्यालयबाट रु ४३ लाख सम्पत्ति, मालपोत, घरबहाल, बहाल बिटौरी,...