पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा सम्पत्ति जाँचबुझ आयोग गठन
मुख्य बुँदा सरकारले पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा सम्पत्ति जाँचबुझ आयोग गठन गरेको छ। आयोगमा पूर्वन्यायाधीश, पूर्व प्रहरी अधिकारी र चार्टर्ड एकाउन्टेन्ट सदस्य रहेका छन्। २०६२/०६३ पछि सार्वजनिक पद धारण...