पक्राउपछि रविलाई रातारात पोखरा पुर्याइयो, आइतबारदेखि अनुसन्धान
काठमाडौं । शुक्रबार साँझ काठमाडौँबाट नियन्त्रणमा लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पोखरा पुर्याएको छ । लामिछानेका समर्थकहरूको नाराबाजी र विरोध प्रदर्शनका बीच लामिछानेकै चाहनाबमोजिम...