१२ मंसिर २०८३, शनिबार /
Nov 28, 2026
युनिकोड
१२ मंसिर २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने
|
घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित
|
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो
|
बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य
|
न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने
|
रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी
|
पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी
|
अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कैलाश फोकस
सामाजिक सुरक्षा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै
मंसिर ११, २०८१
काठमाडौं । सातौं समाजिक सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गरेको छ । यस्तै, नेकपा एमालेको...
नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको नयाँ सुविधासम्पन्न भवन शिलान्यास
मंसिर १०, २०८१
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको नयाँ सुविधा सम्पन्न भवनको उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिलान्यास गरेका छन् । दक्षिण कोरिया सरकारको ९.५...
काभ्रेको पनौती नगरपालिका वडा नं १ मा दुई सय ३३ परिवारलाई कम्बल वितरण
मंसिर १०, २०८१
काभ्रे । काभ्रेको पनौती नगरपालिका वडा नं एक रयालेमा कम्बल वितरण गरिएको छ । पनौती नगरपालिका र विभिन्न संघसस्थाको सहयोगमा दुई सय ३३ परिवारलाई उक्त सामग्री वितरण गरिएको हो...
२४ वटा जङ्गली हात्तीले आतंक मच्चायो
मंसिर १०, २०८१
कञ्चनपुर । जङ्गली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् । घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ ।...
विशेष सावधानी अपनाउन विभागको अनुरोध
मंसिर १०, २०८१
काठमाण्डौ । वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर नजलाउन आग्रह गरेको छ । काठमाण्डौ उपत्यकालगायतका ठाउँमा वायु प्रदूषण बढेपछि उक्त आग्रह गरेको हो । विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर...
उपनिर्वाचनमा सेना परिचालन गरिने
मंसिर ९, २०८१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका छन् । संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनका लागि स्वीकृति प्रदान गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता...
नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल नयाँ भवनको शिलान्यास भाेलि
मंसिर ९, २०८१
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवनको उपप्रधानमन्त्री प्रकाशमान सिंहले शिलान्यास गर्ने भएका छन् । दक्षिण कोरिया सरकारको आर्थिक सहयोगमा निर्माण...
धरहरा चढ्न आजदेखि पैसा लाग्ने, प्रतिव्यक्ति एक हजार
मंसिर ९, २०८१
काठमाडौं । सुन्धारास्थित धयसअघि संविधान दिवसका दिन परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले धरहरा सःशुल्क सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षणका रूपमा...
रविलाई घुमाए फनफन्ति, म्याद थप गर्न अदालतपछि चितवन लैजाने तयारी
मंसिर ९, २०८१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद...
प्रचण्डजीको ‘उत्तराधिकारी’ बन्ने नारायणकाजीको सपना, भन्छन्, ‘कुनै समस्या छैन’
मंसिर ९, २०८१
काठमाडौं । नेकपा माओवादी केन्द्र भित्र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उत्तराधिकारी बन्न चाहेको खुलासा भएको छ । अध्यक्ष प्रचण्डको उत्तराधिकारी बन्न कुनै समस्या नभएको भन्दै उनले अभिव्यक्ति सार्वजनिक गरेका...
यस्तो छ उपनिर्वाचनको मतपत्र
मंसिर ९, २०८१
काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मतपत्र छपाइको काम सकिएको छ । मतपत्रसहितका निर्वाचन सामग्री जिल्लामा पठाइसकिएको निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले बइन् ।...
युके युनिभर्सिटीबाट ग्रेजुएट नेपाल फर्किएका विद्यार्थीलाई बिज एजुकेशन २०८१ द्धारा सम्मान
मंसिर ८, २०८१
भक्तपुर । बेलायतको युके युनिभर्सिटीबाट ग्रेजुएट भएर नेपाल फर्किएका विद्यार्थीहरुलाई राजधानीमा एक समारोहका बीच सम्मान गरिएको छ । उच्च शिक्षाका लागि विदेश गएर अध्ययन गरि नेपालमै भविष्य देखेका टप...
बागमती प्रदेश क्याबिनेटः मन्त्रिपरिषद्को नियम नै परिवर्तन
मंसिर ८, २०८१
हेटौंडा । विवादमा परेको बागमती प्रदेशको आर्थिक सुधार सुझाव समिति–२०८१ को काम तत्काल अगाडि नबढ्ने भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गठन गरेको समितिको सेवासुविधासम्बन्धी व्यवस्थालाई...
सरकार जग्गा कहिले पाइन्छ ?
मंसिर ८, २०८१
अछाम । रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर झरे । २०६२ सालमा टीकापुरमा जग्गा पाइन्छ भन्ने सुनेर टीकापुर झरेका उनी टीकापुर बहुमुखी क्याम्पसको नाममा भएको जग्गामा...
रविविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी
मंसिर ८, २०८१
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्रले लामिछानेसहित...
महाबुका मतदाताका रोजाईमा को को छन् उम्मेदवार ?
मंसिर ८, २०८१
काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनमा महाबु गाँउपालिका दैलेखको अध्यक्ष पदमा ७ जनाको प्रतिस्पर्धा चलिरहेको छ । निर्वाचन कार्यलय दैलेखले सार्वजनिक गरेको अन्तिम सुचीमा अध्यक्ष पदका उम्मेरदवारमा ७...
<
1
…
111
112
113
114
115
116
117
…
587
>