२७ असार २०८३, शनिबार /
Jul 11, 2026
युनिकोड
२७ असार २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो
|
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य
|
बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
|
बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार
|
बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था
|
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा
|
गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन
|
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कैलाश फोकस
आजदेखि सरकारी कार्यालय खुल्ला
आश्विन २९, २०८१
काठमाडौं । आजदेखि दशैंको सार्बजनिक बिदा सकिएको छ । बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्ने भएका छन् । बडादसैंको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुलेका हुन् ।...
दसैँ बिदामा भरिभराउ आन्तरिक पर्यटक
आश्विन २९, २०८१
तनहुँ । दसैँको बिदामा तनहुँका पर्यटकीय गन्तव्यस्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय गन्तव्यस्थल बन्दीपुर, मानुङकोटमा पर्यटकको चहलपहल वृद्धि भएको हो । पछिल्ला केही वर्षमा दसैँ बिदामा घुमघामको...
क्यानडा र भारतबीचकाे सम्बन्ध चिसियाे, दुबै देशले कूटनीतिज्ञ निकाल्याे
आश्विन २९, २०८१
काठमाडौं । भारतले क्यानडाका ६ कूटनीतिज्ञलाई दिल्लीबाट निष्कासित गरेपिछ अहिले सम्बन्ध चिस्सिएको छ । क्यानडाले पनि भारतका उच्चायुक्त सञ्जय कुमार बर्मालाई फिर्ता पठाइदिएको छ ।दिल्लीबाट निष्कासित क्यानडाका कूटनीतिज्ञहरुमा कार्यकारी...
भक्तपुरमा आजदेखि ४४ औँ नेपालभाषा साहित्य तःमुंज्या
आश्विन २८, २०८१
भक्तपुर । भक्तपुरमा आजदेखि ४४ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत सम्मेलन) सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे रोहितसहित देशभरबाट साहित्यकार सहभागि सम्मेलनमा जनकवि दुर्गालाल...
जमरा लगाउने क्रम आज पनि जारी
आश्विन २८, २०८१
काठमाडौं । आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरूप विजयादशमीका दिनदेखि सुरु भएको टीका र...
तासको खालबाट पाँच जना पक्राउ
आश्विन २८, २०८१
नवलपुर । कावासोतीबाट तास खेलिरहेका पाँचजना पक्राउ परेका छन् । कावासोती २ हिमाल चोकनिवासी ४० वर्षीय उज्ज्वल मल्लको घरबाट मल्लसहित पाँचजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब...
गौतमबुद्ध विमानस्थल चम्किदै, तीन अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्दै
आश्विन २८, २०८१
काठमाडौं । देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । व्यावसायिकरुपमा अन्तर्राष्ट्रिय उडान हुन नसकेको लामो समयपछि गौतमबुद्ध विमानस्थलमा अब...
सुन्दर अग्लुङ्गफेदी
आश्विन २७, २०८१
गुल्मी । मदाने गाउँपालिका वडा नम्बर १ मा अवस्थित अग्लुङ्गफेदी बजार अत्यन्तै सुन्दर छ । यो बजार प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर १, २, ३ र गुल्मीको मदाने गाउँपालिका...
सडकमा चहलपहल बढ्यो
आश्विन २७, २०८१
भक्तपुर । अरनीको राजमार्ग अन्तरर्गतका सडकमा सर्वसाधारणको चहलपहल बढेको छ । नेपालीहरूको महान् चाड विजया दशमी मनाउन आफन्तहरुकोमा जाने क्रमसँगै उपत्यकाका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको हो । दशैंको...
टिकाको दोस्रो दिन आज पनि मान्यजनको हातबाट टिका र आर्शिवाद
आश्विन २७, २०८१
काठमाडौं । दसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टीका लगाएकाहरुले दोस्रो दिन आफन्त तथा मान्यजनको हातबाट...
पहिरोले अरनिको राजमार्ग अवरुद्ध
आश्विन २७, २०८१
काठमाडौं । सुख्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ । दशैंका बेला सडक अवरुद्ध भएपछि ओहोरदोहोर गर्ने यात्रुहरु समस्यामा परेका छन् । काभ्रेको पाँचखाल नगरपालिका–८ मा गएराति खसेको सुख्खा...
हर्षोउल्लासका साथ टीका लगाउने साइत ११ः३६ मिनेटमा
आश्विन २६, २०८१
काठमाडौं । आफ्ना मान्यजनबाट टीका र जमरा लगाएर आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई तोकिदिएको छ...
काठमाडौंमा आज निःशुल्क बस चढ्न पाइने
आश्विन २६, २०८१
काठमाडौं । उपत्यकामा आज निःशुल्क बस चढ्न पाइनेछ भएको छ । नेपाल प्रहरीले दशैंको टीकाको दिन उपत्यकामा २ वटा बस निःशुल्क सञ्चालन गर्ने भएको हो । दशैंमा सार्वजनिक यातायातका...
निःशुल्क जमरा वितरण
आश्विन २६, २०८१
काठमाडौं । शहरमा बस्नेहरूलाई निःशुल्क रुपमा जमरा वितरण गरिएको छ । काठमाडौंको सिनामंगल ९ भत्केपुलमा रहेको लक्ष्मीनारायण मन्दिर समितिले टीका लगाउन भनेर निःशुल्क जमरा वितरण गरेको हो । बाहिरबाट...
आश्रय लिएर दसैँ मनाउँदै बाढीपीडित
आश्विन २६, २०८१
काठमाडौं । बाढी र पहिरोबाट विस्थापित भएका ३३ परिवारका आफन्त, छिमेकी, विद्यालय भवनमा तथा सार्वजनिक स्थलमा बसेर दसैँ मनाइरहेका छन् । यही असोज ११ र १२ गते आएको बाढी...
गुल्मी जिप दुर्घटनामा १४ जना घाइते २ को अवस्था गम्भीर
आश्विन २५, २०८१
गुल्मी । गुल्मीमा जिप दुर्घटनामा १४ जना घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर ५ इन्द्रेगौडामा लु १ ज ४४४८ नम्बरको सफारि जिप दुर्घटनामा परेको हो । रिडि...
<
1
…
110
111
112
113
114
115
116
…
573
>