पूर्वतयारीका कामहरू समयमै सम्पादन गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डले निर्देशन दिएका छन् । आगामी आर्थिक वर्षदेखि सबै राष्ट्र सेवकहरूको नतिजासूचक सहितको कार्य सम्पादन गर्न...