सहकारी ठगी विषयमा समितिको कार्यादेश टुंग्याउन कार्यदल बस्दै
काठमाडौं । सहकारी ठगी विषयमा छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दैछ । केही बेरमो बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने तय भएको कांग्रेस सांसद...