• ८ असार २०८३, सोमबार / Jun 22, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • ८ असार २०८३, सोमबार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा, करिब ४ हजार प्रतिनिधि सहभागी हुने | ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन | आइभोरी कोस्टलाई २–१ ले हराउँदै जर्मनी नकआउट चरणमा | होर्मुज जलमार्ग पुनः बन्द गर्ने इरानको घोषणा | बाजुरामा बस दुर्घटना हुँदा २४ जना घाइते | रास्वपाको स्वागत गेट हटाएर ५ भारतीय ट्रक गन्तव्यतर्फ पठाइयो | देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › कैलाश फोकस
  • देवर भाउजू, नन्द भाउजू र साली भिनाजु एकापसमा सिस्नु पानी छ्यापेर बिसु पर्व मनाइँदै image

    देवर भाउजू, नन्द भाउजू र साली भिनाजु एकापसमा सिस्नु पानी छ्यापेर बिसु पर्व मनाइँदै

    बैशाख १, २०८१
    काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व मनाइँदैछ । नयाँ वर्षको दिनलाई धूमधामसंग बिस पर्वका रूपमा मनाउने चलन छ । बिसुमा मीठा मीठा खानाका परिकार बनाउने र विशेष गरेर...
  • नयाँ वर्ष २०८१ सुरु, शुभकामना आदानप्रदान गरी मनाइँदै image

    नयाँ वर्ष २०८१ सुरु, शुभकामना आदानप्रदान गरी मनाइँदै

    बैशाख १, २०८१
    काठमाडौं । नयाँ वर्ष २०८१ आजबाट सुरू भएको छ । हरेक बर्ष वैशाख १ गतेलाई नयाँ वर्षको विशेष दिनका रुपमा मनाइन्छ । विक्रम संवतको पात्रोअनुसार आजबाट नयाँ वर्ष सुरु...
  • कालीगण्डकी करिडोरको ४८ किलोमिटर सडक कालोपत्रे image

    कालीगण्डकी करिडोरको ४८ किलोमिटर सडक कालोपत्रे

    बैशाख १, २०८१
    म्याग्दी । भारत र चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी जोमसोम कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ । भारत तर्फ त्रिवेणी र चीन तर्फ कोरला...
  • माइतीघर बानेश्वर क्षेत्रको निषेधाज्ञा हट्यो image

    माइतीघर बानेश्वर क्षेत्रको निषेधाज्ञा हट्यो

    बैशाख १, २०८१
    काठमाडौं‌ । सरकारले माइतीघरदेखि बानेश्वरसम्म लगाएको निषेधाज्ञा हटाएको छ । निषेधाज्ञा शनिबारदेखि लागू हुनेगरी हटाइएको हो । शुक्रबार सार्वजनिक सूचना जारी गर्दै यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा...
  • पूर्ण क्षमतामा सञ्चालन हुन सकेनन् हेटौँडाका उद्योग image

    पूर्ण क्षमतामा सञ्चालन हुन सकेनन् हेटौँडाका उद्योग

    चैत्र ३०, २०८०
    बागमती । हेटौँडा औद्योगिक क्षेत्रका उद्योगबाट उत्पादित सामग्री अपेक्षाकृत बिक्री नहुँदा सञ्चालनमा समस्या भएको छ। कच्चा पदार्थ अभाव, लागत वृद्धि तथा बैंकको ब्याजले ती उद्योगको उत्पादन ४० प्रतिशतमा सीमित...
  • कवाडी गोदामबाट ५३ राउण्ड गोली बरामद image

    कवाडी गोदामबाट ५३ राउण्ड गोली बरामद

    चैत्र ३०, २०८०
    सर्लाही । कवाडीको गोदामबाट प्रहरीले ५३ राउण्ड गोली बरामद गरेको छ । मलंगवा नगरपालिका–८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बिहान प्रहरीले बरामद गरेको हो । हात...
  • सामुदायिक वनमा लागेको आगोमा परी बालकको मृत्यु image

    सामुदायिक वनमा लागेको आगोमा परी बालकको मृत्यु

    चैत्र ३०, २०८०
    काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ मा पर्ने सुँ सामुदायिक बनमा लागेको आगोमा परेर घाइते भएका बालकको मृत्यु भएको छ। जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा १० वर्षीय सुलस बुढाको...
  • भीर खोपेर झोलुङ्गे पुल image

    भीर खोपेर झोलुङ्गे पुल

    चैत्र ३०, २०८०
    काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिका–२ मा सडक सञ्जालबाट जोडिएको छैन । ३ नं वडामा पर्ने लुसीकाङगाउँबाट रुन्चेतगाउँ नजिक भए पनि त्यहाँ पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता रहेको छ ।...
  • नयाँ वर्षमा नगरकोट जिपलाइन, चरेली र बोजिनी रिसोर्टमा जाने होइन त ? image

    नयाँ वर्षमा नगरकोट जिपलाइन, चरेली र बोजिनी रिसोर्टमा जाने होइन त ?

    चैत्र २९, २०८०
    भक्तपुर । नयाँ वर्षमा कता जाने सोचमा हुनुहुन्छ ? यस वर्ष राजधानी नजिकैको पर्यटकीय गन्तव्य चरेली र बोजिनी ड्याम जाने की ? राजधानीबाट नजिकैको नयाँ पर्यटकीय गन्तव्य हो चरेली...
  • बागमतीका महिलाहरू भक्तपुरमा चालक बन्दै image

    बागमतीका महिलाहरू भक्तपुरमा चालक बन्दै

    चैत्र २९, २०८०
    भक्तपुर । महिलाहरुलाई बागमती प्रदेश सरकारले तीन महिने तालिम दिन सुरु गरेको छ । गाडी चालक बन्न चाहने महिलालाई प्राथमिक्तामा राख्दै महिला चालक उत्पादनमा जोड दिएको हाे । यसबाट...
  • देशभर लागूऔषध दुव्यर्सनी र साइबर अपराध बढ्योः प्रहरी image

    देशभर लागूऔषध दुव्यर्सनी र साइबर अपराध बढ्योः प्रहरी

    चैत्र २९, २०८०
    काठमाडौं । काठमाडौं प्रहरीले चौबिसै घण्टा काठमाडौं चलायमान बनाउँन विशेष सुरक्षा योजना तयार पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी भुपेन्द्रबहादुर खत्रीले ठमेल र...
  • नयाँ वर्षमा घुम्नै पर्ने नजिकका पर्यटकीय गन्तव्य घ्याम्पेडाँडा र रानीकोट image

    नयाँ वर्षमा घुम्नै पर्ने नजिकका पर्यटकीय गन्तव्य घ्याम्पेडाँडा र रानीकोट

    चैत्र २९, २०८०
    भक्तपुर । नयाँ वर्षमा घुम्न कता जाने भन्ने अलमलमा पुर्न भएको छैन् ? यदी अलमलमा पर्नु भएको छ भने न जाडो, न गर्मी । घुमफिर गर्नका लागि यतिबेलाको मौसम...
  • वैशाख २ गतेदेखि भर्ना अभियान स् सबै जिल्लामा पाठ्यपुस्तक पुर्‍याइयो image

    वैशाख २ गतेदेखि भर्ना अभियान स् सबै जिल्लामा पाठ्यपुस्तक पुर्‍याइयो

    चैत्र २९, २०८०
    काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका...
  • एमबीबीएस तहको अधिकतम शुल्क ३५ लाख रुपैयाँ तोक्न सिफारिस image

    एमबीबीएस तहको अधिकतम शुल्क ३५ लाख रुपैयाँ तोक्न सिफारिस

    चैत्र २९, २०८०
    काठमाण्डौ । एमबीबीएस तहको कार्यक्रमको शुल्क अधिकतम ३५ लाख रुपैयाँ तोक्ने आयोगले सिफारिस गरेको छ । ६ वर्षपछि सार्वजनिक भएको आयोगको प्रतिवेदनमा चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले एमबीबीएस तहको अधिकतम...
  • पहिरोका कारण रित्तिँदै म्याग्दीको चौरखानी गाउँ image

    पहिरोका कारण रित्तिँदै म्याग्दीको चौरखानी गाउँ

    चैत्र २८, २०८०
    म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ चौरखानी गाउँ रित्तिन थालेको छ । भिरालो पाखामा रहेको चौरखानी गाउँको फेदबाट शिरसम्मको जमिन पहिराले छियाछिया बनाएपछि स्थानीयवासी थातथलो छाडेर अन्यत्र हिँडेका हुन् ।...
  • विस्का जात्राको पहिलो दिन शान्तिपूर्ण रुपमा सम्पन्न image

    विस्का जात्राको पहिलो दिन शान्तिपूर्ण रुपमा सम्पन्न

    चैत्र २८, २०८०
    भक्तपुर । भक्तपुरको विस्का जात्राको भैरबनाथको गः हिटी पुर्‍याइएको छ । रथलाई मंगलबार राति दतात्रयसम्म पुर्‍याइएको भए पनि बुधबार विहान गः हिटी पुर्‍याइएको हो । रातभरि विभिन्न ठाउँंहरुमा रथ...
  • <
  • 1
  • …
  • 167
  • 168
  • 169
  • 170
  • 171
  • 172
  • 173
  • …
  • 570
  • >
Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support