राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सोमबार उम्मेद्वारी दर्ता, मंगलबार निर्वाचन हुने
काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि २८ उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरिएको छ । उपाध्यक्ष, दलका नेता तथा प्रमुख सचेतक एवं कार्यव्यवस्था तथा परामर्श समितिबीचको छलफलपछि उम्मेदवारी दर्ताको...