सामाजिक सञ्जाल नियमनको नाममा सरकारको डण्डा, विधेयकमा २५ लाखदेखि एक करोड रुपैयाँसम्म जरिबाना गर्न सक्ने प्रावधान
काठमाडौँ । ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ संसद्मा दर्ता भएसँगै सर्वत्र आलोचना भएको छ। संसद्मा सामाजिक सञ्जाल अनुगमन गर्ने विधेयक दर्ता...