शीतलहर तथा हुस्सु कुहिरोको समस्या बढ्यो, सतर्कता अपनाउन विभागको अनुरोध
काठमाण्डौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नागरिकलाई शीतलहरबाट जोगाउन प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गरेको छ । सप्तरी, झापा, मोरङ र सुनसरीमा चलिरहेको मन्द शीतलहरबाट नागरिकलाई जोगाउँन...