नवौं भक्तपुर महोत्सव: नयाँ वर्षको दिन सांगीतिक रौनक
भक्तपुर, १ बैशाख । नयाँ वर्ष २०८२ को सुरुवातसँगै भक्तपुरको सल्लाघारीमा नवौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८१/८२’ भव्य रूपमा सुरु भएको छ। भक्तपुरलाई ‘उद्योग, संस्कृति र...