परीक्षा बोर्डले भन्यो– कक्षा-१२ को परीक्षा शान्तिपूर्ण, मर्यादित रूपमा सम्पन्न
काठमाडौँ, ५ जेठ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाएको छ। बोर्डले एक सार्वजनिक विज्ञप्ति जारी गर्दै परीक्षाको सफल सञ्चालनमा...