काठमाण्डौ उपत्यकासहित देशभर वर्षाको क्रम जारी, केही क्षेत्रमा चट्याङ्ग र हावाहुरीको सम्भावना
काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा विहानैदेखि झरी परिरहेको छ। पछिल्लो एक घण्टामा सर्लाहीमा १२.४ मिलिमिटर वर्षा मापन गरिएको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका...