सरकारको ‘ड्रिम प्रोजेक्ट’ धौवादी फलाम खानी
सरकारले नवलपुरको हुप्सेकोट, बुलिङ्टार र बौद्धकालिका गाउँपालिकामा रहेको धौवादी फलाम खानीलाई ‘ड्रिम प्रोजेक्ट’का रूपमा अगाडि बढाउन तयारी थालेपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र उद्योगी-व्यवसायी उत्साहित भएका छन् । फलाम खानी...