अत्यधिक चिसोमा बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं, १९ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यधिक चिसोको समयमा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घरोगीहरूलाई अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको छ । मन्त्रालयले जारी गरेको प्रेस...