उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सु–कुहिरो
काठमाण्डौ, २२ पुष । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । यी चार प्रदेशसहित देशका...