दैलेखको नौमूले गाउँपालिकामा ‘कर्णाली लोक नृत्य एवं सांस्कृतिक सम्मिलन २०८३’ हुने
दैलेख, २ बैशाख । कर्णाली प्रदेशको मौलिक कला, लोक नृत्य र नाट्य परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले दैलेखको नौमूले गाउँपालिकामा ‘कर्णाली लोक नृत्य एवं सांस्कृतिक सम्मिलन २०८३’ आयोजना...