उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना, तराईमा हुस्सु र चिसोको असर
काठमाडौँ, १४ पुष । आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...