‘घरघरमा डाक्टर कार्यक्रम’ले सम्भावित जोखिम घटाउन सजिलो हुने
गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा असहायका लागि ‘घरघरमा डाक्टर कार्यक्रम’ सञ्चालन गरेको छ । अशक्त, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिक उपचारका लागि नियमित रूपमा...