८ भाद्र २०८३, सोमबार /
Aug 24, 2026
युनिकोड
८ भाद्र २०८३, सोमबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत
|
नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा
|
भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग
|
बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार
|
‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज
|
पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी
|
प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग
|
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
संस्थानमा ३२ हजारलाई रोजगारी
जेष्ठ १४, २०८१
काठमाडौं । सार्वजनिक संस्थानले ३२ हजार १८० जनालाई रोजगारी दिइरहेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदनमा आर्थिक वर्ष २०७९, ०८० मा सो संख्यामा...
न्युरोडमा स्थानीयको प्रदर्शन
जेष्ठ १४, २०८१
काठमाडौं । न्युरोड क्षेत्रका सडक साँघुरो बनाएर फुटपाथ निर्माण गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन् । सोमबार काठमाडौं महानगरपालिकाको विरोधमा स्थानीयले मानव साङ्लो बनाएर साङ्केतिक प्रदर्शन गरेका हुन्...
नाबालिकालाई यौन क्रियाकलापमा लगाएपछि महिला पक्राउ
जेष्ठ १४, २०८१
काठमाडौं । मित्रपार्क स्थित ‘स्वागतम रेष्टुरेन्ट एण्ड बार’ सञ्चालक महिलाले नाबालिकालाई यौन क्रियाकलापमा लगाएर पैसा उठाउने गरेको पाइएको छ । नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ...
महालेखा परीक्षकको कार्यालयले आज राष्ट्रपतिलाई लेखापरीक्षण प्रतिवेदन बुझाउने
जेष्ठ १३, २०८१
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेललाई लेखापरीक्षण प्रतिवेदन बुझाउने भएको छ । महालेखा परीक्षक तोयम रायासहित उच्च पदस्थ लेखापरीक्षण अधिकारीहरुको टोलीले अपरान्ह ३ बजे आर्थिक वर्ष...
संसदमा कांग्रेसको नाराबाजी कायमै
जेष्ठ १३, २०८१
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ। सत्ता पक्ष र विपक्षीको धकेलाधकेलका बीच अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको...
संसद गतिरोध हटाउन प्रधानमन्त्रीलाई माधव नेपालको ध्यानाकर्षण पत्र
जेष्ठ १३, २०८१
काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद्मा देखिएको गतिरोध हटाउने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी नेपालले ध्यानाकर्षण गराएका हुन् ।...
प्रतिकूल मौसमले आन्तरिक तथा वाह्य उडानहरु प्रभावित
जेष्ठ १३, २०८१
काठमाडौं। काठमाडौंमा आज बिहानैबाट मौसम प्रतिकूल बनिरहदाँ आन्तरिक तथा वाह्य उडानहरु प्रभावित बनेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार चीनबाट आएको एयर चाइनाको ‘सीसीए ४३७’ जहाज उतै डाइभर्ट...
कोशी प्रदेशसभा बैठक आज बस्दै, कांग्रेस अनुपस्थित हुने
जेष्ठ १३, २०८१
काठमाडौं । कोशी प्रदेशसभा बैठक आज बस्दैछ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिएपछि ३१ वैशाखबाट स्थगित प्रदेशसभा बैठक आज बस्न लागेको हो । दिउँसो १ बजेका लागि बोलाइएको...
पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु
जेष्ठ १३, २०८१
काठमाडौं । नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–१० मा रहेको तादी खोलामा हिजो पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय...
कांग्रेसको अडानः व्यक्तिको नाम तोकेरै संसदीय छानबिन समिति गठन हुनुपर्छ
जेष्ठ १३, २०८१
काठमाडौं । नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा आफ्नो अडान कायमै राख्ने निर्णय भएको छ । आज बिहानको आन्तरिक छलफलमा सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरेरै छानबिन...
नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा एक जनाको मृत्यु
जेष्ठ १३, २०८१
काठमाडौं । नारायणगढ -मुग्लिन सडकखण्डमा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । सडकखण्डको तुइन खोला नजिकै पहिरो खसेर एक जना डोजर चालकको मृत्यु भएको हो । मृतकको पहिचान...
पक्की पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा
जेष्ठ १३, २०८१
म्याग्दी । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि पक्की पुल निर्माण भएपछि मालिका गाउँपालिकाको निस्कोट र मङ्गला गाउँपालिकाको छिसबाङ दरबाङ सडक सञ्जालमा जोडिएका छन्। पक्की पुलले...
लाइन भूमिगत गर्ने कार्यका लागि पाँच दिन सेवा अवरुद्ध
जेष्ठ १३, २०८१
काठमाडौं । दैनिक चार घण्टा काठमाडौंका केही स्थानमा विद्युत् अवरुद्ध हुने भएको छ। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पाँच दिन विद्युत् आपूर्ति बन्द हुने भएको हो । काठमाडौंको...
वैकल्पिक मार्ग प्रयोग गर्न सडक डिभिजन कार्यालय भक्तपुरको आग्रह
जेष्ठ १३, २०८१
काठमाण्डौ । आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्ड बन्द हुने भएको छ । सडक स्तरोन्नतिका लागि सडक बन्द गरिएको हो । चालकलाई वैकल्पिक मार्गको...
नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने सहमति
जेष्ठ १३, २०८१
काठमाण्डौ । कम्पनीको नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने सहमति जुटेको छ । सहकारी प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलले उक्त सहमती...
कपिलवस्तुमा मोटरसाइल दुर्घटना हुदाँ एक जनाको मृत्यु
जेष्ठ १२, २०८१
कपिलवस्तु । कपिलवस्तु नगरपालिका–३ मा मोटरसाइल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । कपिलवस्तु–३ महिता चोक नजिकको मोडमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीको सैनामैना नगरपालिका–५ गडवाका २३...
<
1
…
268
269
270
271
272
273
274
…
802
>