कानुनी प्रश्न उठेपछि नियुक्ति लिइसकेकाको नियुक्तिपत्र नै रद्द
काठमाडौं । लोक सेवा आयोगमार्फत सञ्चालन गरेको नेपाल विद्युत प्राधिकरणको पदपूर्ति परीक्षामा कानुनी प्रश्न उठेपछि नियुक्ति लिइसकेकाहरुको नियुक्तिपत्र रद्द भएको छ । प्राविधिक सेवा, इलेक्ट्रिकल समूह, उपसमूह, तह ५,...