आगो ताप्ने क्रममा घाइते वृद्धको शुक्रबार उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु
बर्दिया । आगो ताप्ने क्रममा बारबर्दिया नगरपालिका–३, मुन्न्नागौढीमा जलेर एक वृद्धको ज्यान गएको छ । आगो ताप्ने क्रममा स्थानीय ८० वर्षीय चेतानन्द शर्माको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...