भक्तपुरको स्थानीय स्काउट आयुक्त पदमा बनमाला मानोनित
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख एवं स्थानीय स्काउट संरक्षक सुनिल प्रजापतिले नेपाल स्काउट नियमावली, २०७७ को नियम २१ को उपनियम (क) बमोजिम बालकृष्ण बनमालालाई स्काउटको स्थानीय आयुक्त पदमा मनोनयन...