२९ असार २०८३, सोमबार /
Jul 13, 2026
युनिकोड
२९ असार २०८३, सोमबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो
|
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य
|
बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
|
बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार
|
बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था
|
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा
|
गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन
|
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
श्रावण २, २०८२
मुख्य बुँदा : कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना। दिउँसो र राति मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान। लुम्बिनी र...
म्याग्दीको बाउन्न हेक्टरमा सिँचाइ सुविधा विस्तार
श्रावण १, २०८२
मुख्य बुँदाहरू : ५२ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार, ७० हेक्टरमा स्तरोन्नति। ६ किमि नहर, ६.११ किमि पाइपलाइन, ५ बाँध, ४७ संरचना निर्माण। सिँचाइतर्फ २२ योजनामध्ये २१ योजना कार्यान्वयन,...
दोस्रो बैठकले पारित गर्यो काठमाडौँ महानगरको २५ अर्ब बढीको बजेट
श्रावण १, २०८२
मुख्य बुँदाहरू : काठमाडौँ महानगरपालिकाको २०८२/८३ को २५ अर्ब ७६ करोड रुपैयाँ बजेट पारित। प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा नगरसभाको दोस्रो बैठकले पारित। बजेट विनियोजनमा पूर्वाधार क्षेत्रलाई उच्च प्राथमिकता (५१%)।...
साउनको पहिलो दिन पशुपतिमा बिहानैदेखि भक्तजनको घुइँचो
श्रावण १, २०८२
मुख्य बुँदाहरू: साउन महिनाको पहिलो दिनको अवसरमा पशुपतिनाथ मन्दिरमा श्रद्धालुको घुइँचो। बिहान ४ बजेदेखि नै मन्दिर भक्तजनका लागि खुला गरिएको। महिलाहरू हरियो चुरा, मेहँन्दी र माला लगाएर व्रत बसेर...
राजस्व संकलनमा १ खर्ब २० अर्बको वृद्धि, लक्ष्यको ९१.६० प्रतिशत प्राप्त
श्रावण १, २०८२
मुख्य बुँदाहरू : आर्थिक वर्ष २०८०/८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो। यो वर्ष ११.३३ प्रतिशतले राजस्व वृद्धि भएको छ। संशोधित लक्ष्य १२ खर्ब ८६ अर्बमध्ये...
बाँदरको दुःखले बेसार खेती
असार ३२, २०८२
मुख्य बुँदाहरू: रामेछाप चिसापानीका किसानले बाँदरको आक्रमणपछि मकै खेतीबाट बेसार खेतीमा स्विच गरेका छन्। बेसार खेतीले राम्रो आर्थिक लाभ भइरहेको छ र स्थानीय बजारमा यसको मूल्य रु ३०० प्रतिकिलोसम्म...
अर्घाखाँचीको धनचौरमा पहिरोले पुरिँदा दुई जनाको मृत्यु
असार ३२, २०८२
मुख्य बुँदागत सारांश : अर्घाखाँचीको भूमिकास्थान–१० धनचौरमा पहिरोको कारण एक दम्पतीको मृत्यु। मृतक ६६ वर्षीय गोबिन्द बुढामगर र उनकी श्रीमती श्यामकला बुढामगर। दुवै जना घाँस काट्न र चिउरी टिप्न...
भारतबाट मेवा ल्याउँदै गरेको मिनी ट्रक त्रिशूलीमा खस्दा दुई घाइते
असार ३२, २०८२
मुख्य बुँदागत सारांश : भारतबाट मेवा ल्याउँदै गरेको मिनी ट्रक त्रिशूली नदीमा खस्यो। दुर्घटना चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा मंगलबार राति भयो। गाडी करिब ८० मिटर तल त्रिशूली नदीको किनारमा...
छात्रवृत्तिका लागि काठमाडौं महानगरमा १७ हजार २२९ विद्यार्थीको आवेदन
असार ३२, २०८२
मुख्य बुँदागत सारांश: काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको थियो। देशभरका ७७ वटै जिल्लाबाट कुल १७,२२९ विद्यार्थीले आवेदन दिएका छन्। विज्ञान विषयमा १२,३३७,...
राष्ट्रिय गौरवको सिद्धबाबा सुरुङमा तीव्र गतिमा काम, मुख्य सुरुङ छिचोलियो
असार ३१, २०८२
पाल्पा, ३१ असार । राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाइएको सिद्धबाबा सुरुङमार्गको निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्र अन्तर्गत निर्माण भइरहेको यो...
अडियो सार्वजनिक भएपछि राजकुमार गुप्ता विवादमा, बर्खास्तको माग चुलियो
असार ३१, २०८२
काठमाडौं, ३१ असार । सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता घुस ‘डिल’ प्रकरणमा मुछिएपछि उहाँलाई कारबाही गर्न चौतर्फी दबाव बढेको छ। हालै सार्वजनिक भएको ९ मिनेटको अडियो रेकर्डिङमा मन्त्री गुप्ता,...
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो वर्षाको सम्भावना, सतर्क रहन आग्रह
असार ३१, २०८२
काठमाडौं, ३१ असार । देशका धेरै स्थानमा रातभर लगातार वर्षा भए पनि हाल अधिकांश क्षेत्रमा वर्षा रोकिएको छ भने केही ठाउँमा हल्का पानी परिरहेको छ। तर आज दिउँसो र...
बाहुनडाँगीमा हात्तीको उपद्रो रोक्न कागती खेती
असार ३१, २०८२
झापा, ३१ असार। डिभिजन वन कार्यालयले हात्ती प्रभावित मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई कागतीका चार हजार बिरुवा निःशुल्क वितरण गरेको छ । हात्ती प्रभावित क्षेत्रमा बाली परिवर्तन गराएर क्षति न्यूनीकरण गर्ने...
सांसद साहको माग : ‘मन्त्री गुप्तालाई बर्खास्त गरियोस्’
असार ३०, २०८२
काठमाडौं, ३० असार । नेकपा एमालेका सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको बर्खास्तीको माग गरेका छन् ।प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद साहले गुप्तासँग सम्बन्धित...
‘लोकतन्त्र सङ्कटमा छ’ – प्रचण्डको कांग्रेसप्रति आरोप र सरकारप्रति असन्तुष्टि
असार ३०, २०८२
काठमाडौँ, ३० असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा हालैका बाढीपहिरोका घटनाले निम्त्याएको जनधनको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । सोमबारको प्रतिनिधि सभा...
पाखोबारीमा झाडी फाँडेर विद्यार्थीहरूद्वारा तरकारी खेती
असार ३०, २०८२
म्याग्दी, ३० असार । म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमुना आवासीय माविका विद्यार्थीहरूले बाँझिएको पाखोबारीमा झाडी फाँडेर तरकारीखेती गरी हराभरा बनाएका छन् । झिनडाँडास्थित छात्रावास भवन परिसरको विद्यालय र...
<
1
…
86
87
88
89
90
91
92
…
793
>