१३ श्रावण २०८३, बुधबार /
Jul 29, 2026
युनिकोड
१३ श्रावण २०८३, बुधबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
मानव बेचबिखन रोक्न नेपाल प्रहरीको तयारी, ‘एन्टी साइबर स्क्याम सेल’ स्थापना गरिने
|
पहिरो पन्छाइएपछि दुईतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक
|
मोरङमा डिजे बजाउन पूर्ण प्रतिबन्ध, उल्लङ्घन गरे कानुनी कारबाही हुने
|
झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव पक्राउ
|
नारायणी अस्पतालका सबै चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प
|
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम
|
बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन
|
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
प्रदेश
एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
माघ ९, २०८०
स्याङ्जा । स्याङ्जाको भिर कोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बल माटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट...
चिसो बढेसँगै सगरमाथा क्षेत्रमा घटे पर्यटक
माघ ९, २०८०
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ । विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकामा यस वर्षको हिउँद सुनसानजस्तै...
किसान सुन्तला बगैँचा व्यवस्थापनमा व्यस्त
माघ ८, २०८०
नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा सुन्तला बगैँचा व्यवस्थापन अभियान सञ्चालन गरिएको छ । यस यामको सुन्तला टिपेर सकिएलगत्तै जिल्लाका सुन्तला किसान बगैँचा व्यवस्थापनमा जुटेका हुन् । प्रधानमन्त्री कृषि...
परालको भरमा कष्टकर दैनिकी
माघ ७, २०८०
काठमाडौं । मुसहर बस्तीले चिसोमा कष्टकर दैनिकी गुजारा गरीरहेको छ । बस्तुभाउको खानका लागि जम्मा गरेको आहारा पराल मुसहर समुदायका लागि जाडोबाट बच्ने सहारा बनेको छ । भटौलियाको सय...
सुर्तिजन्य वस्तु किनबेच गर्न धरानमा निषेध, व्यवसायीले सघाउने
माघ ७, २०८०
धरान । उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तिजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको छ । गत पुस २९ गते उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार खैनी, गुट्खा, चुरोटलगायतका सुर्तिजन्य वस्तु...
सरकारले काठमाण्डौ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई पठायो
माघ ६, २०८०
काठमाण्डौ । प्रदीप परियारलाई सरकारले काठमाण्डौ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाउने निर्णय गरेको छ । काठमाण्डौ महानगरका यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई मधेशी आयोगमा सरुवा गरेपछि उनलाई महानगरको...
झापाको हल्दीबारी गाउँपालिकामा २५ सय बिघामा तोरी खेती
माघ ६, २०८०
झापा । हल्दीबारी गाउँपालिकामा दुई हजार ५०० बिघामा तोरी खेती गरिएको छ। गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले दुई हजार ५०० बिघा क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय...
डाक्टरलाई तलबबाहेक मासिक थप एक लाख भत्ता
माघ ५, २०८०
जाजरकोट । भूकम्प प्रभावित जाजरकोटका अस्पतालमा काम गर्ने डाक्टरलाई प्रति महिना तलबबाहेक थप एक लाख भत्ता दिने भएको छ । जाजरकोट अस्पतालका लागि नवौं तहको कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट...
पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति
माघ ४, २०८०
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन आवश्यक सहजीकरण गर्ने उद्देश्यले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।...
नेमकिपाद्वारा थाइवानमा अमेरिकी हस्तक्षेपको विरोध, एक चीन नीतिको समर्थन गर्ने सचिवालय बैठकको निर्णय
माघ २, २०८०
भक्तपुर । नेपाल मजदुर किसान पार्टी(नेमकिपा)ले चीनको अभिन्न भू–भाग थाइवानमा अमेरिकी हस्तक्षेपको विरोध एवम् निन्दा गर्दै एक चीन नीतिको समर्थन गर्ने निर्णय गरेको छ । नेपाल मजदुर किसान पार्टीका...
सिरिजंघालाई पूर्वको घान्द्रुक बनाउन ७ बुँदे घोषणापत्र जारी
माघ १, २०८०
काठमाडौ । पूर्व घान्द्रुकको रुपमा ताप्लेजुङको सिरिजंघालाई विकास गर्ने भएको छ । सिरिजंघालाई पूर्वको घान्द्रुक बनाउन सिरिजंघा सरोकार समाज नेपालले पहल गर्ने भएको हो । सिरिजंघा सरोकार समाज गरेका...
माओवादीको सम्पर्क समन्वय प्रदेश समिति अध्यक्ष श्रीकृष्ण अधिकारी राष्ट्रिय सभा सदस्य उम्मेदवार
पुष २९, २०८०
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट सम्पर्क समन्वय प्रदेश समितिको अध्यक्ष श्रीकृष्ण अधिकारी राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन भएका छन् । नुवाकोट निवासी अधिकारी लामो समयदेखि राजनीति सक्रिय हुँदै...
दाङ अपडेटः ३ वटा शवको पोष्टमार्टम
पुष २८, २०८०
दाङ । बस दुर्घटनामा ज्यान गुमाएका शवको पोष्टमार्टम सुरु भएको छ । लमही अस्पतालमा ल्याईएका १२ वटा शव मध्य अहिले तीन जनाको पोष्टमार्टम भएको छ पोष्टमार्टम पछि शवलाई आजै...
यो वर्ष माथिल्लो सडकमा बजेट हालेँ, आगामी वर्ष दामोदर सडकमा हाल्छुः मन्त्री मास्की
पुष २७, २०८०
तुलसीपुर । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीेले दामोदर सडक कालोपत्रेकालागि आगामी बर्षको बजेटमा ब्यबस्था गर्ने बताएका छन् । दाङको दंगीशरण गाउँपालिका वडा नं. ६ स्थित त्रिशक्ति कृषि सहकारी संस्थाले...
जनभावना बमोजिम चल्न जनप्रतिनिधि र क्षमताअनुसार काम गर्न कर्मचारीलाई सुवालको मार्गनिर्देशन
पुष २६, २०८०
भक्तपुर । सफा, स्वच्छ र पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यले अगाडि बढिरहेको भक्तपुर नगरपालिकाको नगरसझा सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले पन्ध्रौं...
खोटाङबाट रु ३६ करोड बढीको सुन्तला निर्यात
पुष २५, २०८०
खोटाङ । दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष रु ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको आठ...
<
1
…
16
17
18
19
20
21
22
…
191
>