कर्णाली प्रदेशको राजधानी सुर्खेतबाटै कर्णालीका जिल्लाहरुमा उडान गर्ने तयारी
काठमाडौँ । सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले उडान गर्ने भएको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको निगमको टोलीले उडानको संचालनका...