विमानस्थल भन्सार कार्यालयमा सशस्त्र परिचालन
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सशस्त्र प्रहरी सुरक्षाबेस स्थापना भएको छ । सशस्त्र प्रहरी बल, नेपालले स्थापना दिवसको अवसर पारेर एक हप्ताअघि विमानस्थलको सुरक्षाका लागि सो बेस...