२८ जेष्ठ २०८३, बिहीबार /
Jun 11, 2026
युनिकोड
२८ जेष्ठ २०८३, बिहीबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना
|
गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह
|
पालिकाहरूमा नीति कार्यक्रम र बजेट तर्जुमाको लागि स्थलगत सहजीकरण टोली गठन
|
जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको मृत्यु
|
डेङ्गीको सङ्क्रमणदर घटाउन ‘सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी
|
५ वर्षपछि खिम्ती–१ जलविद्युत् सेयर हस्तान्तरण प्रक्रिया अघि बढ्ने संकेत
|
वर्षा, बाढी र पहिरोले देशभरका राजमार्ग प्रभावित, केही सडक पूर्ण बन्द
|
गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
अपराध-अनुसन्धान
रुसी सेनामा थप ३ जना नेपालीको मृत्यु
पुष १७, २०८०
काठमाडौं । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । युद्धमा थप तीन नेपालीको मृत्यु भएको सूचना आफूहरुलाई प्राप्त भएको मन्त्रालयका...
हत्यामा संलग्न अभियुक्त ३० वर्षपछि पक्राउ
पुष १६, २०८०
टक्सार । कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार एक अभियुक्तलाई ३० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरले फरार अभियुक्त टेम्केमैयुङ गाउँपालिका वडा नं ५ खावाका ४६...
पर्वतमा तरुल खोज्न गएका युवाको हत्या
पुष १६, २०८०
पर्वत। पर्वतमा तरुल खोज्न जंगल गएका युवकको हत्या गरिएको छ । मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो । रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर...
गृहमन्त्री श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री ज्वालाको राजीनामा माग गर्दै सुर्खेत र दैलेखमा चक्का जाम
पुष १५, २०८०
दैलेख । ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको घटनालाई लिएर आज सुर्खेत वीरेन्द्रनगर र दैलेखमा पुनः आन्दोलन चर्किएको छ...
प्रहरीको गोली लागेर बालकुमारीमा दैलेखका सुदन राउतको ज्यान गयो
पुष १३, २०८०
काठमाण्डौ । प्रहरीको गोली लागेर एक जना युवाको ज्यान गएको छ । रोजगार अनुमति प्रणाली (पीएस) परीक्षाको विषयलाई लिएर भइरहेको युवाहरुको आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले गोली चलाएको हो...
२७ लाख ३० हजार ८ सय २५ बजार मूल्य रहेको प्याज बरामद
पुष १३, २०८०
काठमाडौं । बारा प्रहरीले १७ हजार ७ सय ३० केजी प्याज बरामद गरेको छ। भन्सार छली गरेर ल्याएको उक्त प्याज बारा प्रहरीले शक्रबार बरामद गरेको हो । गिट्टीको अनलाइन...
३६ घण्टापछि अपहरणमा परेकी बालिका अभिभावको जिम्मा, १ जना पक्राउ,अनुसन्धान जारी
पुष १३, २०८०
काठमाण्डौ । भक्तपुरमा अपहरणमा परेकी बालिकाको उद्धार भएको छ । दुई वर्ष पाँच महिनाकी बालिकाको ३६ घण्टापछि नेपाल प्रहरीको टोलीले उद्धार गरेको हो । काठमाण्डौ महानगरपालिका–८ गौशालामा चिया पसल...
अदालत अगाडि मिटरब्याजपीडितलाई कुटपिट
पुष १३, २०८०
सिरहा । सिरहा जिल्ला अदालत अगाडि मिटरब्याजपीडितलाई कुटपिट गर्नेमाथि मुद्दा दर्ता भएको छ । मिटरब्याजी श्याम निरौलाविरुद्ध प्रहरीमा अभद्र व्यवहारको मुद्दा दर्ता भएको हो । सिरहा विष्णुपुरका निरौलाले बकपत्रका...
१ करोड १५ लाख घुस खाने प्रमुख प्रशासकीय अधिकृत पराजुली कुर्सीबाटै पक्राउ
पुष ११, २०८०
पर्वत । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय बहादुर पराजुली पक्राउ परेका छन् । बुधबार उनलाई कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरिदिन भन्दै...
ओलीका सुरक्षाकर्मीलाई अवरोध गरेपछि महेश माथि मुद्दा
पुष ११, २०८०
काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास गरेका महेश राईमाथि सुरक्षाकर्मीलाई अवरोध गरेको मुद्दा लगाइएको छ । मध्यपहाडी संकल्प यात्राका क्रममा गत २८ मंसिरमा धनकुटा पुगेका ओलीमाथि...
भाग्न खोजेपछि प्रहरीले खुट्टामा गोली हान्यो, प्रधानाध्यापक हत्या अभियुक्त पक्राउ
पुष ११, २०८०
बारा । प्रहरीले प्रधानाध्यापक हत्याका मुख्य अभियुक्त पक्राउ गरेको छ । सदरमुकाम कलैयामा दिन दहाडै निजी बिद्यालयका प्रधानाध्यापकमाथि गोली प्रहार गरी हत्या घटनाका मुख्य अभियुक्त पक्राउ गरेको हो ।...
पठाओ र इनड्राइभ चलाउने ४८ जना प्रहरी नियन्त्रणमा
पुष ८, २०८०
काठमाडौं । प्रहरीले अफलाइन पठाओ र इनड्राइभ चलाउने मोटरसाइकल राइडरलाई नियन्त्रणमा लिएको छ । काठमाडौं प्रहरी परिसरको टोलीले ४८ जना मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । शनिबार...
खोया प्रहार गर्नेलाई १० दिन हिरासतमा राख्न आदेश
पुष ८, २०८०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मकैको खोया प्रहार गरेको आरोपमा पक्राउ परेका सन्तोष रानाभाटलाई १० दिन हिरासतमा राख्न आदेश दिएको छ । सार्वजनिक शान्ति भंग गरेको...
भिजिट भिसा प्रकरणः एकजना ट्राभल्स सञ्चालक पक्राउ
पुष ७, २०८०
काठमाडौँ । नक्कली कागजातका आधारमा मिलेमतोमा ‘भिजिट भिसा’मा विदेश पठाइ मानव तस्करी अभियोगमा प्रहरीले एक ट्राभल्स सञ्चालकलाई पक्राउ गरेको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका–७ घर भई हाल ललितपुरको...
विश्वविद्यालयमा गोली चल्दा १० जनाको मृत्यु
पुष ६, २०८०
प्राग । प्राग विश्वविद्यालयमा गोली चल्दा १० जनाको मृत्यु भएको छ । चेक राष्ट्रपति पेटर पावेलले प्रागको चार्ल्स विश्वविद्यालयमा भएको गोलीबारीबाट आफू ‘स्तब्ध’ भएको बताए । बिहीबार पेरिसको दुई...
ट्याक्टर दुर्घटनाहुँदा पतिपत्नीसहित एकै गाउँका पाँच जनाको मृत्यु
पुष ५, २०८०
रुकुमपश्चिम । ट्याक्टर दुर्घटनाहुँदा पतिपत्नीसहित एकै गाउँका पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर छ । बुधबार राति...
<
1
…
26
27
28
29
30
31
32
…
64
>