२ आश्विन २०८३, शुक्रबार /
Sep 18, 2026
युनिकोड
२ आश्विन २०८३, शुक्रबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन
|
बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ
|
इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने
|
संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती
|
मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना
|
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत
|
जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान
|
पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
प्रवास
इण्डोनेसियामा इबु ज्वालामुखी फेरि बिष्फोट
जेष्ठ २६, २०८१
काठमाडौं । इण्डोनेसियाको हलमाहेरा टापुमा रहेको इबु ज्वालामुखी फेरि बिष्फोट भएको छ। ज्वालामुखीबाट निस्किएको खरानी शिखरभन्दा १ हजार मिटरसम्म उचाइमा पुगेको थियो। बिष्फोट दुई मिनेटभन्दा बढी समयसम्म भएको थियो।...
डेनमार्ककी प्रधानमन्त्री मेतोमाथि सडकमै आक्रमण
जेष्ठ २६, २०८१
काठमाडौं । डेनमार्ककी प्रधानमन्त्री मेतो फ्रेदेरिकसनलाई सडकमै आक्रमण भएको छ। डेनमार्कको राजधानी कोपनहेगनको कुलटोरभेटमा गएराति उहाँमाथि कुटपिट भएको हो। प्रधानमन्त्री मेतोलाई कुटपिट गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका बीबीसीले...
भारतीय प्रधानमन्त्रीमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि नियुक्त
जेष्ठ २६, २०८१
काठमाडौं । भारतमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले शुक्रबार बेलुका उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । शुक्रबार बसेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन...
फिलिपिन्समा माछा मार्ने डुङ्गामा आगलागीमा हुँदा ६ जनाको मृत्यु
जेष्ठ २५, २०८१
काठमाडौं । मध्य फिलिपिन्समा माछा मार्ने डुङ्गामा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ६ पुगेको फिलिपिन्सको कोस्ट गार्ड (पीसीजी) ले जनाएको छ। घटनास्थलबाट ६ वटा शव निकालिएको र अन्य...
भारतमा सहस्त्रताल आरोहणमा गएका नौ पदयात्रीको मृत्यु
जेष्ठ २५, २०८१
काठमाडौं । भारतको उत्तराखण्डको सहस्त्रताल आरोहणमा गएको कर्णाटकका २२ जनाको टोलीमध्ये नौ पदयात्रीको खराब मौसमका कारण बाटो बिराउँदा ज्यान गएको छ । उत्तराखण्डको स्टेट डिजास्टर रेस्पोन्स फोर्स (एसडिआरएफ)ले हिजो...
राष्ट्रसङ्घीय विद्यालयमा भएको आक्रमणबारे स्पष्ट पार्न इजरायललाई अमेरिकाको आग्रह
जेष्ठ २५, २०८१
काठमाडौं । अमेरिकाले विस्थापित मानिसले भरिएको गाजामा सञ्चालित राष्ट्रसङ्घीय एक विद्यालयमा हवाई आक्रमण गरेकोबारे स्पष्ट पार्न इजरायललाई आग्रह गरेको छ। इजरायली सेनाले नुसेरात शरणार्थी शिविरमा हिजो गरेको आक्रमणमा ३५...
तेस्रो पटक प्रधानमन्त्री बन्दै मोदी, आइतबार शपथ लिने
जेष्ठ २४, २०८१
काठमाडौं । भारतमा तेस्रो पटक नरेन्द्र मोदी प्रधानमन्त्री हुने तयारीमा छन्। भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनका दलहरूको सहयोगमा मोदी प्रधानमन्त्री बन्न लागेका हुन्। मोदीलाई प्रधानमन्त्री बनाउन नितिश...
म्यानमारमा पहिरोका कारण पाँच जनाको मृत्यु, सात बेपत्ता
जेष्ठ २४, २०८१
काठमाडौं । म्यानमारको खानीमा गएको पहिरोमा परी दुई चिनियाँ नागरिकसहित कम्तीमा पाँचजनाको मृत्यु भएको छ । साथै, अन्य सातजना बेपत्ता भएको खानीमा कार्यरत एक कामदारले बताए । चीनसँग सीमा...
क्यानडाले भन्यो लोकतन्त्रको लागि चीनपछि भारत दोस्रो ठूलो खतरा
जेष्ठ २४, २०८१
काठमाडौं । क्यानडाको एक संसदीय समितिको प्रतिवेदनले क्यानडाको लोकतन्त्रको लागि भारत दोस्रो ठूलो खतरा भएको दाबी गरिएको छ । पहिलो खतरामा चीनलाई राखिएको छ । प्रतिवेदनमा क्यानडाका प्रधानमन्त्री जस्टिन...
टी-२० विश्वकपमा अष्ट्रेलियाको विजयी सुरुआत
जेष्ठ २४, २०८१
काठमाडौं । मार्कस स्टोइनिसको अलराउन्ड प्रदर्शनसँगै अस्ट्रेलियाले आइसिसी टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ। बिहीबार सम्पन्न खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको हो। १६५ रनको लक्ष्य पछ्याएको ओमानले...
इजरायली राहदानीमा माल्दिभ्सले प्रतिबन्ध लगाउने
जेष्ठ २४, २०८१
काठमाडौं । माल्दिभ्सले इजरायली राहदानीमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यो निर्णय लागू भएपछि इजरायली नागरिकले माल्दिभ्स प्रवेश गर्न पाउने छैनन् । माल्दिभ्सका गृहमन्त्री अली इहुसानले इजरायली राहदानी...
गाजामा ७० जनाको मृत्यु, इजरायलद्वारा गाजामा फेरी आक्रमण
जेष्ठ २४, २०८१
एजेन्सी । गाजामा इजरायलले फेरि आक्रमण गरेको छ । बुधबार बिहान शुरु भएको आक्रमणमा कयौँ मानिस मारिएको बताइएको छ। अमेरिकाले मंगलबार मात्रै इजरायललाई गाजामा युद्धविराम गर्न दबाब दिएको थियो...
भारतको आसममा बाढीका कारण १८ जनाको मृत्यु
जेष्ठ २३, २०८१
काठमाडौं । भारतको उत्तरपूर्वी राज्य आसममा आएको बाढीका कारण १८ जनाको ज्यान गएको छ । बाढीका कारण छ लाख जनाभन्दा धेरै मानिस प्रभावित भएका छन् । बाढीले होजाई, करिमगञ्ज,...
बलियो प्यालेस्टिनी प्राधिकरणले शासन सुनिश्चित गर्नुपर्छः म्याक्रोन
जेष्ठ २३, २०८१
एजेन्सी । इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग प्यालेस्टिनी प्राधिकरणलाई गाजापट्टीको ‘शासन सुनिश्चित गर्न’ फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले बताएका छन्। गाजा युद्धविराम र बन्धक रिहाइ अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा प्रस्तुत सम्झौताको...
पाकिस्तानको कोइला खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु
जेष्ठ २२, २०८१
काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको कोइला खानीमा ग्याँस चुहावट भई दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको एक अधिकारीले बताएका छन्। खानीमा ग्याँस चुहावट भए पछि श्वासप्रश्वासमा असहज भएका...
दिल्लीका सातै सिटमा भाजपा अगाडि
जेष्ठ २२, २०८१
काठमाडौं । भारतको लोकसभा निर्वाचनको सुरुआती मतगणनामा दिल्लीका सातै सिटमा भारतीय जनता पार्टी (भाजपा)का उम्मेद्वार अगाडि छन् । भारतीय निर्वाचन आयोगका अनुसार, चाँदनी चोकमा भाजपाका प्रवीण खंडेलवालले कांग्रेसका जयप्रकाश...
<
1
…
55
56
57
58
59
60
61
…
152
>