इजराइलका लागि तोपखानाका गोला र अन्य हतियार रोक्ने
एजेन्सी । रफाहमा इजराइली स्थल आक्रमणबाट ‘महामानवीय विपत्ति’ निम्त्याउने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले चेतावनी दिएका छन्। कायरोमा विनासम्झौता युद्धविराम वार्ता छाडेपछि गुटेरेसले त्यस्तो चेतावनी दिएका हुन्। गाजाबारेको वार्ताकारहरूले...