गाजापट्टीमा प्रवेश गर्न राहत सहायता बोकेका ट्रकहरू इजिप्टको राफा क्रसिङमा अड्किए
एजेन्सी । प्यालेस्टिनीका लागि सहायता सामग्री पठाइएका ट्रक इजिप्टमा रोकिएका छन्। करिब तीन हप्तादेखि इन्धन, खाना, पानी र चिकित्सा आपूर्तिबाट वञ्चित भएका २३ लाख प्यालेस्टिनीहरुका लागि उक्त साम्रगी बोकेका...