राष्ट्रपति पदका लागि डोनाल्ड ट्रम्प अयोग्य घोषित
एजेन्सी । रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई निर्वाचनको दौडबाट बाहिर निकालेको छ। संयुक्त राज्य अमेरिकाको कोलोराडोको सर्वोच्च अदालतले अमेरिकी संविधानमा विद्रोहको उपधारा उद्धृत गर्दै २०२४ को निर्वाचनको दौडबाट बाहिर निकालेको...