इजरायलले गाजामाथि लगातारको बमबारीसँगै विश्वव्यापी समर्थन गुमाउन थाल्यो
एजेन्सी । काठमाडौं । गाजामाथि इजरायलले गरेको अन्धाधुन्ध बमबारीलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले कडा आलोचना गरेका छन्। इजरायलले गाजामाथि लगातारको बमबारीसँगै विश्वव्यापी समर्थन गुमाउन थालेको वासिङ्टनमा कोष सङ्कलन...