पुल बन्ने आशामा वर्षौदेखि पीडासँग पौंठेजोरी खेलिरहेका छन्, रोल्पा रानीबासका नागरिक
रोल्पा । रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नं. ६, ७ र ८ लगायत दर्जनबढी गाउँका नागरिक वारपार गर्न पुल नभएपछि वर्षौंदेखि समस्या भोग्दै आएका छन् । रोल्पाको भूगोलमा भए पनि...