कोशी, बाग्मती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना,नवलपुरका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ सरेकाले देशभर मनसुनी वायु सक्रिय भएर पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेश, बाग्मती,...