चाँगुनारायण नगरपालिकाका उपप्रमुख माथि सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोप, मेरो चरित्रहत्या भो बुढाथोकी
भक्तपुर । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीमाथि सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । न्याय माग्न नगरपालिकामा आएका एक सेवाग्राहीले उपप्रमुख बुढाथोकीले दुर्व्यवहार गरेको आरोप लगाएका हुन । चाँगुनारायण...