जलविद्युत् आयोजनाको ढलान खस्दा ज्यान गुमाएका कामदारका परिवारले ३० लाख रुपैयाँ राहत पाउने
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत् आयोजनाको डिसेन्डर स्ल्याबको ढलान भत्किँदा थिचिएर ज्यान गुमाएका दुई जना कामदारका परिवारलाई प्रवद्र्धक कम्पनीले आर्थिक सहायता प्रदान गर्ने भएको छ ।...