कर्णाली सरकारद्वारा भूकम्प प्रभावितलाई दुई करोड रुपैयाँ हस्तान्तरण
जाजरकोट । कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ पालिकालाई दुई करोड ४५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । प्रदेश सरकारले जाजरकोटका भेरी र नलगाड...