९ असार २०८३, मंगलवार /
Jun 23, 2026
युनिकोड
९ असार २०८३, मंगलवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ
|
वीरगन्जबाट काठमाडौं आउँदै गरेको ट्रकमा १.२ लाख ट्रामाडोल क्याप्सुल फेला
|
सिन्धुपाल्चोकबाट २ करोड ६९ लाख रुपैयाँभन्दा बढीका अवैध भेप बरामद
|
मनसुन प्रवेशसँगै गण्डकीमा भारी वर्षा, कोशीका केही क्षेत्रमा आज पनि ठूलो पानी पर्ने सम्भावना
|
नगरकोटमा विवाद हिंसात्मक बन्दा युवकको मृत्यु, तीन जना पक्राउ
|
विष्णु पौडेल पक्राउ प्रकरणमा एमालेको राजनीतिक प्रतिवाद गर्ने घोषणा
|
देशभर ५५ डेंगु संक्रमित, कोशी र लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित
|
वैदेशिक व्यापार झन्डै १५ प्रतिशतले बढ्दा व्यापार घाटा १६ खर्ब नाघ्यो
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कैलाश फोकस
इजरायल आक्रमणमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक घोषणा, राहतस्वरुप मृतक परिवारलाई सरकारले १० लाख दिने
आश्विन २२, २०८०
काठमाडौं । हमासको आक्रमणमा परि इजरायलमा निधन भएका नेपाली नागरिकको सम्मानमा सरकारले भोलि राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । आजको मन्त्रीपरिषद विशेष बैठकले मृतकका परिवारलाई राहत स्वरुप प्रतिव्यक्ति...
प्रधानमन्त्रीलाई पत्रः दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन
आश्विन २२, २०८०
काठमाडौं । प्यालेस्टाइनको अतिवादी समूह हमासको आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थीहरु मारिएसँगै त्यहाँ रहेका बाँकी विद्यार्थीले नेपाल फिर्तीको माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई पत्र पठाएका छन् । तीन वटा...
दुई अर्ब १५ करोड लागतमा पैदलमार्ग मर्मत
आश्विन २२, २०८०
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा रु दुई अर्ब १५ करोड लागतमा पैदलमार्गको मर्मत तथा सुधार गर्ने भएको छ । यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको र...
इजरायल आक्रमणः शोक र्यालीमा सुदूरपश्चिमका विद्यार्थी
आश्विन २२, २०८०
टीकापुर । प्यालेस्टाइन समूह हमासले इजरायलविरुद्ध गरेको आक्रमणमा परी नेपाली विद्यार्थी घाइते र मृत्यु भएपछि कैलालीको टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय शोकमा डुबेको छ । शनिबार विद्रोहीको आक्रमणमा परी ‘लर्न एन्ड...
इजरायलमा रहेका नेपालीको उद्दार कार्य सुरु
आश्विन २२, २०८०
काठमाडौं । इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीको उद्दार तथा सहजीकरहणको काम सरकारले सुरु गरेको छ ।एक विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्रालयले आवश्यक जानकारी, सहयोग...
आजदेखि सार्वजनिक सवारी साधनको टिकट बुकिङ खुल्ला
आश्विन २२, २०८०
काठमाडौं । चाडपर्वलाई लक्षित सार्वजनिक सवारी साधनको टिकट बुकिङ खुला भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले आजदेखि दसैँको टिकट बुकिङ खुला गर्ने निर्णय...
प्रहरीद्वाराआठ करोड ५७ लाख बिगो कायम गर्नुपर्ने सुझाव
आश्विन २१, २०८०
काठमाण्डौ । विद्युतीय चुरोट (भेप) मा लुकाएर गरेको सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सीआईबीले राहुल महरा, लोकेन्द्रकुमार...
जङ्गलमा उत्पादित अल्लोबाट रोजगारीसँगै आम्दानी
आश्विन २१, २०८०
सङ्खुवासभा । सङ्खुवासभामा उत्पादित अल्लोले रोजगारीसँगै आम्दानी पनि बढाएको छ । कोसेलीका रूपमा परिचित अल्लोको कपडाको माग देश–विदेशमा समेत बढेको छ । उनीहरूले गर्ने उद्यमको माग बजारमा दिनप्रतिदिन बढिरहेको...
नेपालीलाई सतर्क रहन अनुरोध गर्दै सरकारद्वारा इजरायल आतङ्कवादी हमलाको निन्दा
आश्विन २१, २०८०
काठमाडौं । इजरायलमा भएको आतङ्कवादी हमलाको सरकारले निन्दा गरेको छ । इजरायल सरकार तथा त्यहाँका जनताका साथै हमलामा परी जीवन गुमाएकाहरूका परिवारप्रति परराष्ट्र मन्त्रालयले गहिरो सहानुभूति एवं समवेदना व्यक्त...
दुई नेपाली दूतावासको सम्पर्कमा, ७ जनाको अवस्था ‘गम्भीर’
आश्विन २१, २०८०
काठमाडौँ । इजरायलमा भएको आतङ्ककारी हमलामा घाइते भएका ९ मध्ये दुई जना नेपाली दूतावासको सम्पर्कमा आएका छन् । तर उनीहरुको उद्धार हुन सकेको छैन । गैर आवासीय नेपाली सङ्घ...
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
आश्विन २१, २०८०
काठमाडौं । सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था...
श्वेत भैरब बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्नः किसानको हितमा काम गर्न बिजुक्छेंको अनुरोध
आश्विन २०, २०८०
भक्तपुर । श्वेत भैरब बचत तथा ऋण सहकारी संस्थाको १६ र्औ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सहकारीले...
१६औं वार्षिक साधारण सभा सम्पन्नः दक्षिणकाली महिला सहकारीले १० जनालाई सम्मान गर्याे
आश्विन २०, २०८०
भक्तपुर । एक घर एक सदस्य अभियान लिएर नाफामुखी भन्दा सेवामुखी र उत्पादनमूखी बनाउने विशेष योजना लिएको दक्षिणकाली महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न...
मुस्ताङमा पहिलोपल्ट कृषि तथा पर्यटन महोत्सव
आश्विन २०, २०८०
जोमसोम । हिमाली जिल्ला मुस्ताङमा कृषि तथा पर्यटन महोत्सव सुरु भएको छ । जिल्लाकै कृषि र पर्यटन प्रवद्र्धन र विकास गर्ने उद्देश्यले घरपझोङ गाउँपालिकाले पहिलोपटक ‘कृषि तथा पर्यटन महोत्सव...
कानूनविपरीत रिगलको कैद मिनाहाः आयोग
आश्विन २०, २०८०
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले रिगल भनिने योगराज ढकालको कैद मिनाहा कानूनविपरीत भएको जनाएको छ । आयोगका अध्यक्ष तपबहादुर मगरले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेर रिगलको...
जितिया पर्वकोआज समापन
आश्विन २०, २०८०
धनुषा । असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज सकिँदैछ । बिहीबारदेखि सुरु भएको यो पर्व आज पूरा हुँदैछ । ज्योतिषशास्त्रअनुसार महिलाले सन्तानको दीर्घायु र समृद्धिका लागि...
<
1
…
230
231
232
233
234
235
236
…
570
>