८ बैशाख २०८३, मंगलवार /
Apr 21, 2026
युनिकोड
८ बैशाख २०८३, मंगलवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
कृष्ण रेउले र मेलिना राईको स्वरमा ‘हिमाली पाखैमा’ गीत सार्वजनिक
|
दलीय विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्री शाहको कडा निर्देशन
|
अमेरिकी सहायक विदेशमन्त्रीको भेटघाट तीव्र, परराष्ट्रमन्त्रीपछि अर्थमन्त्रीसँग छलफल
|
वीरगञ्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन
|
कर्णाली मन्त्रिपरिषद्ले सवारी नियमावलीदेखि सडक आयोजनासम्मका निर्णय गर्यो
|
इराकबाहेक मध्यपूर्वका देशमा श्रम स्वीकृति पुनः खुला
|
पूर्वाधार निर्माणका लागि त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द
|
भैँसीपालन व्यवसाय छाडेर बाख्रापाल स् वार्षिक लाखौँ आम्दानी लिन्छन् गौचन
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
मनोनयन समय बिहान १० देखि बेलुका ५ बजेसम्म, शुक्रबार अन्तिम नामावली र चुनाव चिह्न वितरण
माघ ६, २०८२
काठमाडौँ, माघ ६ । प्रतिनिधिसभा अन्तर्गत आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि आज देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता हुँदैछ । सबै निर्वाचन क्षेत्रमा...
संघर्षबाट नेतृत्वतर्फ: सुर्खेत–२ का उम्मेदवारको सेवा र रूपान्तरणको संकल्प
माघ ६, २०८२
सुर्खेत, ६ माघ । “भुइँमान्छेदेखि नेतृत्वसम्म” भन्ने नारासहित सुर्खेत क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका एक स्थानीय अभियन्ताले संघर्ष, श्रम र सेवाको यात्रालाई आफ्नो...
प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता, १६५ क्षेत्रमा प्रक्रिया शुरु
माघ ६, २०८२
काठमाडौँ, माघ ६ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको उम्मेदवारी दर्ता आज देशभर हुँदैछ । निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन...
समानुपातिकतर्फ ८९ लाख १७ हजार मतपत्र छपाइ सकियो
माघ ५, २०८२
काठमाडौँ, ५ माघ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक तर्फका ८९ लाख १७ हजार थान मतपत्रको छपाइ सकिएको छ । निर्वाचन आयोगका अनुसार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ कार्य...
भक्तपुर–२ मा महेश बस्नेतविरुद्ध रास्वपाका राजीव खत्री उम्मेदवार
माघ ५, २०८२
भक्तपुर, ५ माघ २०८२ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजीव खत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ...
हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित , उत्पादन घट्ने डर
माघ ५, २०८२
मुस्ताङ, ५ माघ २०८२ । पछिल्लो तीन वर्षयता हिमाली जिल्ला मुस्ताङमा उल्लेखनीय हिमपात हुन सकेको छैन । गत कात्तिक महिनामा माथिल्लो मुस्ताङ क्षेत्र , वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथ तथा मुस्ताङ–डोल्पा...
सुशीला बम्जन हत्या प्रकरण : सासू र नन्द पुर्पक्षका लागि थुनामा
माघ ५, २०८२
सिन्धुली, ५ माघ , २०८२ । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरिएको घटनामा संलग्न सासू र नन्दलाई पुर्पक्षका लागि थुनामा पठाउन...
काठमाडौँ महानगर प्रहरी प्रमुखमा विष्णुप्रसाद जोशी नियुक्त
माघ ५, २०८२
काठमाडौँ, ५ माघ २०८२ । काठमाडौँ महानगरपालिका महानगर प्रहरी बलको प्रमुखमा एसपी विष्णुप्रसाद जोशी नियुक्त भएका छन् । यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेले राजीनामा दिएपछि वरिष्ठताको आधारमा जोशीले...
नेपाल प्रहरीमा ६७ डीएसपीको सरुवा , काठमाडौँ उपत्यकाका ६ वृत्त इन्चार्ज परिवर्तन
माघ ५, २०८२
काठमाडौँ, ५ माघ २०८२ । नेपाल प्रहरीका ६७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ । आईजीपी दानबहादुर कार्कीले आइतबार राति डीएसपीहरूको सरुवासम्बन्धी निर्णय गरेका हुन् ।...
देउवा समूहले सर्वोच्चमा रिट दर्ता गर्यो
माघ ४, २०८२
काठमाण्डौ, ४ माघ । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा आज रिट दर्ता गरेको छ। सर्वोच्चले रिटको पेशी पर्सि माघ...
सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो
माघ ४, २०८२
काठमाण्डौ, ४ माघ । सुनको भाउ आज पनि सामान्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले बढेर तोलाको २ लाख ७७ हजार...
चीनको लङ मार्च–१२ बी रकेटको परीक्षण सफल
माघ ४, २०८२
एजेन्सी । विश्वभर व्यावसायिक अन्तरिक्ष उद्योग तीव्र गतिमा विकास हुँदै गर्दा चीनले पनि यस क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। चीनको लङ मार्च–१२ बी रकेटको परीक्षण हिजो सफल भएसँगै चीन...
झापाको माटोमा अम्लीयपन बढ्यो
माघ ४, २०८२
झापा ४ माघ । झापाको माटोमा अम्लीयपन बढ्दै गएको छ। माटोमा प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस र पोटासहरू सन्तुलित मात्रामा हुनुपर्छ। तर, कृषि ज्ञान केन्द्र झापाले हालै दमक नगरपालिका र...
अमेरिकी डलरको भाउ आज बढ्यो: खरिद १४५.०९, बिक्री १४५.६९
माघ ३, २०८२
काठमाडौँ, ३ माघ । आज अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमयदर अनुसार अमेरिकी डलरको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५...
बागमती प्रदेश सरकारको पुँजीगत खर्च न्यून स् ६ महिनामा झन्डै ९ प्रतिशत मात्रै खर्च
माघ ३, २०८२
काठमाण्डौ, ३ माघ । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२र८३ को ६ महिनाको अवधिमा आठ दशमलव ९९ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना...
शिक्षक सेवा आयोगले मावि शिक्षकका लागि दरखास्त खुलायो
माघ ३, २०८२
काठमाडौँ, ३ माघ । शिक्षक सेवा आयोगले माध्यमिक तह (मावि), तृतीय श्रेणी शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। आयोगले आज सूचना प्रकाशित गर्दै प्रतियोगितात्मक परीक्षाद्वारा शिक्षक नियुक्ति प्रक्रिया...
<
1
…
18
19
20
21
22
23
24
…
773
>