८ भाद्र २०८३, सोमबार /
Aug 24, 2026
युनिकोड
८ भाद्र २०८३, सोमबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत
|
नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा
|
भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग
|
बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार
|
‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज
|
पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी
|
प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग
|
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
दिक्तेल-खानीडाँडा-आहाले सडक : ठेक्का लिएको छ वर्षपछि कालोपत्र सुरु
जेष्ठ ५, २०८१
खोटाङ। कालोपत्रको ठेक्का लिएको ६ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडकको कामले गति लिएको छ। सदरमुकाम दिक्तेल बजारबाट पूर्वी तराई जोड्ने यो सडक विसं २०७६ चैत ७ गतेसम्ममा कालोपत्र गर्नेगरी याक्थुङहाङ-साप-सिरुवा जेभीले...
बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेष्ठ ५, २०८१
बागलुङ । पछिल्लो समय गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट उमेर नपुगी गर्भपतन गराउनेको सङ्ख्या वृद्धि हुन थालेको पाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ...
‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन
जेष्ठ ५, २०८१
सुरुङ्गा । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागुऔषध सेवनकर्ता, बिक्रेता र ओसारपसारमा संलग्नलाई पक्राउ...
कान्ति लोकपथ सडकखण्डमा कार दुर्घटना हुँदा तीनजना गम्भीर घाइते
जेष्ठ ५, २०८१
काठमाडौं । कार दुर्घटना हुँदा मकवानपुरमा तीनजना गम्भीर घाइते भएका छन्। मकवानपुरको बकैया गाउँपालिकामा ललितपुरबाट हेटौँडातर्फ जाँदै गरेको कार दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका हुन । घाइते तीनैजना...
शनिबारदेखि जेष्ठ ७ गतेसम्म तीन दिन सीमानाका बन्द
जेष्ठ ५, २०८१
काठमाडौं । भारतको मधुवनी जिल्लामा हुन लागेको निर्वाचनका लागि सीमानाका बन्द गरिएको छ । भारतीय सीमासँग जोडिएका मधेश प्रदेशका चार जिल्ला सिरहा, धनुषा, सप्तरी तथा महोत्तरीका सीमानाका तीन दिनका...
सिँचाइ आयोजनाले किसानका गोठ सुधारमा सघाउँदै
जेष्ठ ५, २०८१
टीकापुर । कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले कृषि र पशुपालनमा किसानलाई सघाउँदै आएको छ । आयोजनाले कैलालीमा तीन पालिका टीकापुर, लम्कीचुहा र जानकीका किसानलाई...
गुल्मी बस दुर्घटनामा एक जनाको ज्यान गयो, घाइते १२ जनाको उपचार हुँदै
जेष्ठ ४, २०८१
गुल्मी । गुल्मीको रिडी–तम्घास पक्की सडक खण्डमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । लु १ ख ८१७५ नम्बरको बस दुर्घटनामा १२ जना घाइते भएका छन् भने...
बिहीबारको संसदमा विवाद भएपछि सत्ता र प्रतिपक्षबीच दुरी बढ्यो
जेष्ठ ४, २०८१
काठमाण्डौ । प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै संसद बैठक अवरुद्ध गरेको छ । संसदमा बिहीबारसत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच तनाव भएपछि छानविन समिति बनाउने विषय झन...
अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाको आग्रह
जेष्ठ ४, २०८१
काठमाण्डौ । तराई क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । पानी पर्ने क्रम कम भएपछि गर्मी बढेको हो । महाशाखाले तराई क्षेत्रमा...
सफा हिमाल अभियानः सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
जेष्ठ ४, २०८१
काठमाडौँ । गत चैत २९ गतेबाट नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियानमा सहभागी टोलीले सगरमाथाको क्याम्प ४ बाट एक र ल्होत्से हिमालको शिखर नजिकबाट एक जनाको शव...
नक्कली डाक्टर पक्राउ
जेष्ठ ३, २०८१
डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ...
संसदीय समिति गठन गर्ने प्रस्तावमा एमाले र रास्वपाको असहमति
जेष्ठ ३, २०८१
काठमाण्डौ । दलहरु आ–आफ्नै अडानमा रहेका कारण निकास निस्कन सकेको छैन । सत्ता र प्रतिपक्षको टकरावका कारण संसदको गतिरोध अझै लम्बिने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संकटग्रस्त...
पाठेघर खसेका महिलाहरूको भक्तपुर अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने
जेष्ठ ३, २०८१
भक्तपुर । भक्तपुर अस्पतालमा निःशुल्क शल्यक्रिया हुने भएको छ । पाठेघर खसेका महिलाहरूको भक्तपुर अस्पतालले भक्तपुर अस्पताल निर्देशक डा.सुमित्रा गौतमको नेतृत्वमा निःशुल्क शल्यक्रिया गर्ने भएको हो । पाठेघर खसेका...
जिप दुर्घटनामा बालकसहित दुई जनाको मृत्यु
जेष्ठ ३, २०८१
पाल्पा । बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १३ जना घाइते भएको प्रहरीले जनाएको छ । अरूणखोलाबाट निस्दी गाउँपालिका तर्फ...
शैक्षिक उन्नयनका लागि विद्यालयले गर्यो सल्लाहाकार नियुक्त
जेष्ठ २, २०८१
रामेछाप । रामेछापको श्री कालिका माघ्यामिक बिधालयले सल्लाहकार नियुक्त गरेको छ । दोरम्बा गाउँपालिका वडा न ६, रिठ्ठेमा रहेको विद्यालयले मंगलबार बार्षिकउत्सव मनाउदै पर्यटन व्यवसायी रामसुन्दर बकेलाई सल्लाहकारमा नियुक्त...
ट्रयाक्टरमा ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु
जेष्ठ २, २०८१
काठमाडौं । ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ। सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ मा मोटरसाइकल चालको मृत्यु भएको हो । ज १ त ५१९० नम्बरको ट्याक्टरमा दक्षिणतर्फबाट आइरहेको प्रदेश–२–०३–०२१ प...
<
1
…
273
274
275
276
277
278
279
…
802
>