२८ असार २०८३, आईतवार /
Jul 12, 2026
युनिकोड
२८ असार २०८३, आईतवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो
|
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य
|
बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
|
बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार
|
बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था
|
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा
|
गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन
|
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
भक्तपुरमा आजदेखि विद्यालय केन्द्रित एचपीभी खोप अभियान सुरु
माघ २६, २०८२
भक्तपुर, २६ माघ । भक्तपुर जिल्लाका चार वटै नगरपालिकामा आजदेखि लक्षित समूहका किशोरीलाई विद्यालयमै पुगेर एचपीभी खोप दिइने भएको छ । जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले आइतबार पत्रकारहरूसँग अन्तरक्रिया गरी...
भारतको कोइलाखानीमा विष्फोट हुँदा खोटाङका तीन युवकको मृत्यु
माघ २६, २०८२
मेघालय, भारत । भारतको मेघालय राज्यस्थित अवैध कोइलाखानीमा भएको विष्फोटमा परेर खोटाङका तीन जना युवकको ज्यान गएको छ । पूर्वी जयन्तीया हिल्स जिल्लाको खानीमा माघ २२ गते भएको दुर्घटनामा...
विवाहबाट फर्कँदै गरेका युवकमाथि सामूहिक आक्रमण, धारिलाे हतियार प्रहारपछि गम्भीर घाइते
माघ २५, २०८२
कैलाली, २५ माघ । लम्कीचुहा नगरपालिका–४, कौवापुरस्थित खल्ला क्षेत्रमा विवाह कार्यक्रममा सहभागी भई फर्किरहेका १९ वर्षीय युवक अर्जुन बि.क. माथि सामूहिक आक्रमण भएको छ । धारिला तथा घातक हतियार...
फागुन २१ को प्रतिनिधिसभा चुनावमा ड्रोन प्रयोग प्रतिबन्ध
माघ २५, २०८२
काठमाण्डौ, २५ माघ । सरकारले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगलाई प्रतिबन्ध लगाएको छ । केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार निर्वाचन अवधिभर ड्रोन उडाउन नपाइने गृह...
सुदूरपश्चिमबाहेक सबै प्रदेशमा आंशिक बदली
माघ २५, २०८२
काठमाण्डौ, २५ माघ । आज सुदूरपश्चिम प्रदेशबाहेक देशका अधिकांश प्रदेशमा मौसम आंशिक बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली...
महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
माघ २५, २०८२
काठमाण्डौ, २४ माघ । महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक...
सुनकोसीस्थित बंशिलाघाटमा ५१.८१ मिटर लामो बेलिब्रिज जडान
माघ २५, २०८२
खोटाङ, २५ माघ । खोटाङको दक्षिणी क्षेत्र र उदयपुर जोड्ने सुनकोसी नदीस्थित बंशिलाघाटमा बेलिब्रिज जडान गरिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–५ (पौवासेरा) र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ (चौदण्डीगढी) को सिमानामा...
जिल्लास्तरमा आचारसंहिता अनुगमन सशक्त बनाउने निर्णय
माघ २४, २०८२
काठमाडौँ, २४ माघ । केन्द्रीय सुरक्षा समितिले जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमनलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको समितिको बैठकले निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष, पारदर्शी...
सीमा सुरक्षा बैठकमै बेहोश भएका सशस्त्र प्रहरी एसपी राजेश घिमिरेको निधन
माघ २४, २०८२
काठमाडौँ, २४ माघ । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकका क्रममा बेहोश भएका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ। गएराति उहाँको निधन भएको सशस्त्र प्रहरी बलका...
झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण, एक जनाकाे मृत्यु
माघ २४, २०८२
काठमाडौँ । झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण हुँदा एक जनाको मृत्यु भएको छ। अज्ञात व्यक्तिको आक्रमणबाट सोही स्थानका बासिन्दा खेम ढकालको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय झापाका...
बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा २५ करोडको पहिरो रोकथाम योजना सुरु
माघ २४, २०८२
म्याग्दी, २४ माघ । चीन र भारत जोड्ने महत्वपूर्ण कालीगण्डकी कोरिडोर अन्तर्गत पर्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो तथा नदी कटान रोकथाम योजना निर्माण सुरु गरिएको छ। बेनी–जोमसोम–कोरला सडक...
चुनाव प्रयोजनका लागि स्वेच्छिक सहयोग लिन पाइने
माघ २३, २०८२
काठमाडौँ । निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलहरूले चुनाव प्रयोजनका लागि शुभेच्छुकहरूबाट स्वेच्छिक सहयोग लिन पाउने तर चन्दा उठाउन नपाउने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार...
प्रतिनिधिसभा निर्वाचनः दैनिक १३ लाख मतपत्र छपाइ
माघ २३, २०८२
भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १३ लाख मतपत्र छपाइ गरिरहेको छ । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले...
३४ उम्मेदवार तथा दललाई आयोगको स्पष्टीकरण
माघ २३, २०८२
काठमाडौँ । निर्वाचन आयोगले स्पष्टीकरण सोधिएका उम्मेदवारहरूमध्ये २४ जनाले जवाफ बुझाइसकेको जनाएको छ । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको उजुरीका आधारमा ३४ जना राजनीतिक...
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा दफावार छलफल सम्पन्न
माघ २३, २०८२
काठमाडौँ, २३ माघ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथिको दफावार छलफल सम्पन्न भएको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले सहमति हुन...
सार्वजनिक खरिद ऐनअनुसार ९ निर्माण व्यवसायी कालोसूचीमा
माघ २२, २०८२
काठमाडौँ, २२ माघ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले बुधबार गरेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन,...
<
1
…
34
35
36
37
38
39
40
…
793
>