२९ श्रावण २०८३, शुक्रबार /
Aug 14, 2026
युनिकोड
२९ श्रावण २०८३, शुक्रबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’
|
एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ !
|
पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना
|
फेरि सर्यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने
|
बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’
|
रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता
|
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै
|
बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
चैत्र ५, २०८२
काठमाडौँ, ५ फागुन । नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापा, बारा, महोत्तरी, चितवन र कञ्चनपुरबाट उनीहरू...
चर्च ब्वाइजको शानदार जित, संकटामाथि ५–२ को विजय
चैत्र ५, २०८२
काठमाण्डौ, ५ फागुन । राष्ट्रिय लिग फुटबलअन्तर्गत भएको खेलमा चर्च ब्वाइज युनाइटेड ले संकटा क्लब लाई ५–२ गोलले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मा भएको खेलमा चर्च...
कांग्रेस सभापति गगन थापाद्वारा राजीनामा, भोलिको बैठकमा छलफल हुने
चैत्र ५, २०८२
काठमाण्डौ, ५ फागुन । चुनावमा पराजयपछि नेपाली कांग्रेसका सभापति गगन थापा ले पदबाट राजीनामा दिनुभएको छ । उहाँले पार्टी उपसभापति विश्वप्रकाश शर्मा लाई राजीनामा बुझाउनुभएको भए पनि पार्टीले यसबारे...
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना
चैत्र ४, २०८२
काठमाडौँ, ४ फागुन । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण कर्णाली प्रदेश, गण्डकी प्रदेश र...
ट्रेडमार्क विवादमा उद्योग विभागको सक्रियता
चैत्र ४, २०८२
काठमाडौँ, ४ फागुन । विश्वविख्यात बहुराष्ट्रिय कम्पनीहरूले आफ्ना ट्रेडमार्क (ब्रान्ड)सँग नाम र लोगो जुधाएको भन्दै नेपाली उद्योगहरूविरुद्ध दिएको उजुरीमाथि उद्योग विभागले सक्रियता बढाएको छ । विभागले आइतबार सार्वजनिक सूचना...
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने सरकारको निर्णय
चैत्र ४, २०८२
काठमाण्डौ, ४ फागुन । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब र टर्कीमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय गरेको छ । यस...
नवयुवा आन्दोलनबाट भएको क्षतिको पुनर्निर्माण कार्ययोजना सार्वजनिक
चैत्र ४, २०८२
काठमाण्डौ, ४ फागुन । गएको भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबाट भएको भौतिक तथा आर्थिक क्षतिलाई पुनर्निर्माण र पुनर्स्थापन गर्न सरकारले विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ ।...
स्वास्थ्य बीमा राष्ट्रिय परिचयपत्रसँग जोडिँदै, दोहोरो सुविधा रोक्ने तयारी
चैत्र ३, २०८२
काठमाडौँ, ३ फागुन । स्वास्थ्य बीमा बोर्डले अब राष्ट्रिय परिचयपत्रका आधारमा बिमितलाई सेवा प्रवाह गर्ने भएको छ। बीमामा आबद्ध हुने तथा नवीकरण गर्ने क्रममा बिमितले राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा...
उदयपुरमा हावाहुरीले २ जनाको ज्यान, ५ घाइते-सतर्क रहन आग्रह
चैत्र ३, २०८२
काठमाडौँ, ३ फागुन । उदयपुरको कटारीमा हावाहुरीका कारण दुई जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्। हिजो बेलुकी आएको तीव्र हावाहुरीका क्रममा रुख ढलेर लाग्दा कटारी...
कोशी, बागमती र गण्डकीमा आज पनि चट्याङसहित वर्षाको सम्भावना
चैत्र ३, २०८२
काठमाडौँ, ३ फागुन । देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा चट्याङसहित पानी पर्ने सम्भावना...
एनआरएनए विश्व सम्मेलन सम्पन्न, लगानी र श्रमिक सुरक्षामा जोडसहित १२ बुँदे घोषणापत्र जारी
चैत्र ३, २०८२
काठमाडौँ, ३ फागुन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १२औँ विश्व सम्मेलन तथा बृहत् अन्तरराष्ट्रिय एकता महाधिवेशन काठमाडौँमा सम्पन्न भएको छ। ‘हाम्रो एकता, समृद्धिको आधार’ भन्ने मूल नारासहित फागुन ३०...
राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा स्वकीय सचिव नियुक्ति विवादित
चैत्र २, २०८२
काठमाडौँ, २ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आफ्नै स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय विवादमा परेको छ । प्रधानमन्त्री कार्की कोषकी संरक्षकसमेत रहनुभएको...
समानुपातिकतर्फ दलहरूले पेस गरेको सूचीमा निर्वाचन आयोगको रुजु प्रक्रिया सुरु
चैत्र २, २०८२
काठमाडौँ, २ फागुन । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले पेस गरेका ११० जना उम्मेदवारको सूचीमा निर्वाचन आयोगले क्लस्टरअनुसार रुजु प्रक्रिया अघि बढाएको छ...
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
चैत्र १, २०८२
ताप्लेजुङ, १ चैत्र । पाथीभरा (मुक्कुमलुङ) मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क्षेत्र...
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना
चैत्र १, २०८२
काठमाडौँ, १ चैत्र । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ।...
पोखरामा ग्यास सिलिन्डर लुकाउने बिक्रेतालाई ५० हजार रुपैयाँ जरिवाना
चैत्र १, २०८२
काठमाण्डौ, १ चैत्र । जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने एलपी ग्यास सिलिन्डर लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास गरेको आरोपमा एक बिक्रेतालाई ५० हजार रुपैयाँ जरिवाना गरेको...
<
1
…
32
33
34
35
36
37
38
…
800
>